कास्की ३ मा बैरागीको अग्रता, माओवादीका बराल दोस्रो स्थानमा

पाेखरा | मंसिर ७, २०७९

कास्की ३ मा बैरागीको अग्रता, माओवादीका बराल दोस्रो स्थानमा

 पोखराः कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले अग्रता कायमै राखेका छन् । 


एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले १० हजार ९ सय ११ मत प्राप्त गरेका छन् । उनलाई सत्ता गठबन्धनबाट तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी प्रसाद बराल जीवनले ८ हजार १ सय ८८  मत प्राप्त गर्दै पछ्याइरहेका छन् । 


यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ६ हजार ६ सय ७२ मत पाएका छन् । भने अन्य उम्मेदवार उनीहरको तुलनामा कम मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर ३ मा ६८ हजार ६सय ३२ मत खसेको थियो । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्